टिम नेपो तनहुँको अध्यक्षमा वर्षा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    टिम नेपो तनहुँको अध्यक्षमा वर्षा

    खबरपुञ्ज संवाददाता

    २७ असार २०८१, बिहीबार

    दमौली । टिम नेपो तनहुँको अध्यक्षमा वर्षा सारु मगर चयन भएकी छन् । वर्ष २०२४/२५ का लागि मगर संस्थाको अध्यक्षमा चयन भएकी हुन् ।

    उनी यसअघि सचिव थिइन् । पदाधिकारी तथा सदस्यहरु टुंगिन बॉकी छ ।

    टिम नेपोले जिल्लामा सामाजिक काम गर्दै आएको छ ।