रोटर्याक्ट वेदव्यासको अध्यक्षमा शोभा गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    रोटर्याक्ट वेदव्यासको अध्यक्षमा शोभा गुरुङ

    खबरपुञ्ज संवाददाता

    १० श्रावण २०८१, शुक्रबार

    दमौली । रोटर्याक्ट वेदव्यासको अध्यक्षमा शोभा गुरुङ चयन भएकी छन् । क्लवको वर्ष २०२४/२५ का लागि गुरुङ अध्यक्षमा चयन भएकी हुन् ।

    क्लवले उक्त वर्षको अध्यक्षमा आश्रिता श्रेष्ठलाई चयन गरेकामा उनले व्यक्तिगत कारण देखाउँदै जिम्मेवारी पूरा गर्न असक्षम रहेको जानकारी गराएपछि क्लवले गुरुङलाई अध्यक्षको जिम्मेवारी दिएको हो । उनी यसअघि क्लवको उपाध्यक्ष थिइन् ।