बिना सूचना दमौलीमा विद्युत कटौती, उपभोक्ता मारमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बिना सूचना दमौलीमा विद्युत कटौती, उपभोक्ता मारमा

    खबरपुञ्ज संवाददाता

    ११ श्रावण २०८१, शनिबार

    दमौली । दमौलीमा शनिबार बिहान बिना सूचना विद्युत अवरुद्ध हुँदा उपभोक्ता मारमा परेका छन् । बिहान १०:३० देखि विद्युत अवरुद्ध हुँदा उपभोक्ता मारमा परेका हुन् ।

    नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले बिना सूचना विद्युत कटौती गरेको छ । दमौलीमा बिना सूचना दैनिक १०/१५ पटक भन्दा बढी विद्युत कटौती हुने गरेको छ । दमौलीमा यतिबेला अघोषित ‘लोडसेडिङ’ भइरहेको छ ।