राष्ट्रिय युवा संघ गण्डकीमा खनाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    राष्ट्रिय युवा संघ गण्डकीमा खनाल

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०८१, आईतवार

    पोखरा । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटीको अध्यक्षमा स्याङ्जाका पिताम्बर खनाल चयन भएका छन् । लमजुङको वेशीसहरमा सम्पन्न प्रथम अधिवेशनबाट खनालको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

    अधिवेशनबाट लमजुङका रोशन तामाङ उपाध्यक्ष, सचिवमा नवलपुरका आशा गैरे, सहसचिवमा पर्वतका सन्तोष शर्मा, सहसचिवमा गोरखाका किरण ढकाल र कोषाध्यक्षमा तनहुँका जीवन क्षेत्री चयन भएका छन् ।