पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा फैसला हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा फैसला हुँदै

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०८१, आईतवार

    काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको मुद्दामा फैसला हुँदै छ । 

    सर्वोच्च अदालतले पूर्वमन्त्री जोशीविरुद्धको भ्रष्टाचार मुद्दामा यसअघि तोकिएको निसुमा फैसला सुनाउन लागेको हो । 

    न्यायाधीशहरू विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले  २०८१ असार २० गते  दुवै पक्षको सुनुवाइ सकेर निसु तोकेको थियो ।