नेप्से परिसूचकले ३ हजार बिन्दु पार गर्‍यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    नेप्से परिसूचकले ३ हजार बिन्दु पार गर्‍यो

    खबरपुञ्ज संवाददाता

    ३० श्रावण २०८१, बिहीबार

    काठमाडौं । नेप्से परिसूचक ३ हजार नाघेको छ । कारोबार भएको ४ मिनेटमा ३००१.१० अंकले बजार बढेको छ । मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट लागिसकेको छ ।

    यति वेला सम्म ६० करोड ५९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ ।