दमाैली । नेपाली काङ्ग्रेसकाे भातृ संस्था किसान महासङ्घकाे केन्द्रीय सदस्यमा तनहुँका चार जना मनाेनित भएका छन् । सभापति शेरबहादुर देउवाले महासङ्घकाे तदर्थ समितिमा तनहुँक चार जनालाई मनाेनित गरेका हुन् ।
मनाेनित हुनेमा मदन गुरुङ, चिजा श्रेष्ठ, रामचन्द्र पण्डित र अमर साेती रहेका छन् ।