बिहानै घरबाट निस्किएका दमाैलीका लाैडारी सम्पर्कविहिन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बिहानै घरबाट निस्किएका दमाैलीका लाैडारी सम्पर्कविहिन

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०८१, बिहीबार

    दमाैली । व्यास नगरपालिका-२ मुख्यचाेक निवासी ७४ वर्षीय गाेपाल लाैडारी सम्पर्कविहिन भएका छन् । बुधबार बिहान ७ बजे घरबाट निस्किएका उनी घर फर्किएका छैनन् ।

    बुधबार बिहानकाे सफासडकस्थित सिसी क्यामरामा हेर्दा उनी घरबाट निस्किएर प्रशासनचाेककाे गेट हुँदै तल गएका थिए । त्यसपछि उनी सम्पर्कविहिन छन् ।

    उनलाई देख्नेहरुले नजिककाे प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले आग्रह गरेकाे छ ।