सिद्धार्थ होटलद्वारा तनहुँ कालिका सहिद जंगल पार्क सरसफाइ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सिद्धार्थ होटलद्वारा तनहुँ कालिका सहिद जंगल पार्क सरसफाइ

    खबरपुञ्ज संवाददाता

    २८ भाद्र २०८१, शनिबार

    दमौली । सिद्धार्थ होटल दमौलीले शनिबार व्यास नगरपालिका-४ स्थित तनहुँ सहिद कालिका जंगल पार्क सरसफाइ गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत तनहुँ कालिका सहिद जंगल पार्कलाई स्वच्छ र सफा राख्न होटलले सरसफाइ गरेको हो ।

    होटलले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायका लागि सफा, हरियाली ठाउँहरू सिर्जना गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

    कार्यक्रममा होटलका कर्मचारीको सहभागिता रहेको थियो ।