मध्यराति ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कोशी

    मध्यराति ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०८१, आईतवार

    काठमाडौ । मध्यराति ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार बिहान १२:०८ बजे ताप्लेजुङको लोनाक केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार त्यसक्रममा ४.६ रेक्टरको धक्का महशुस गरिएको थियो ।