दमौली । प्रेस चौतारी नेपालले मापदण्ड विपरित थपिएका नाम नहटाउँदासम्म नेपाल पत्रकार महासंघ तनहुँको निर्वाचन प्रकृया अगाडी नबढ्ने चेतावनी दिएको छ ।
शाखा अध्यक्ष राजकुमार श्रेष्ठले सोमबार विज्ञप्ती जारी गरी जिल्लाबाट सिफारिस भएका सदस्यतालाई सिफारिस गर्न आग्रह गरेका छन् ।
यही परिस्थितिमा निर्वाचन प्रकृया अगाडी बढाउन खोजे उत्पन्न परिस्थितिको जिम्मेवार महासंघ हुने विज्ञप्तीमा उल्लेख छ ।