कारागारकाे चमेना गृह सुधारका लागि टायल्स सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    कारागारकाे चमेना गृह सुधारका लागि टायल्स सहयाेग

    खबरपुञ्ज संवाददाता

    ९ आश्विन २०८१, बिहीबार

    दमाैली । लियाे क्लव अफ तनहुँले कारागारकाे चमेना गृह सुधारका लागि टायल्स सहयाेग गरेकाे छ । क्लवले सामाजिक उत्तरदायित्व अन्तर्गत कारागारलाई सहयाे गरेकाे हाे ।

    बिहीबार आयाेजित कार्यक्रममा गण्डकी प्रदेशका सांसद अशाेककुमार श्रेष्ठले कारागार प्रमुख नारायणप्रसाद अधिकारीलाई टायल्स हस्तान्तरण गरे ।

    क्लवका उपाध्यक्ष राेविन श्रेष्ठले क्लवका काेषाध्यक्ष प्रकाश गुप्ताकाे पहलमा कारागारमा टायल्स हस्तान्तरण गरिएकाे जानकारी दिए ।