मादी पुल नजिक सडक भासिदा सडक अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मादी पुल नजिक सडक भासिदा सडक अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    ११ आश्विन २०८१, शनिबार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँकाे व्यास नगरपालिका-३ मादी पुल नजिक सडक भासिदा उक्त खण्ड अवरुद्ध भएकाे छ । मुग्लिन पाेखरा सडक विस्तारका क्रममा यस ठाउँमा कल्भर्ट निर्माणका लागि डाइभर्सन सडक बनाइएकामा निरन्तरकाे पानीका कारण उक्त ठाउँमा सडक भासिएकाे हाे ।

    कल्भर्ट निर्माणका लागि खाल्डाे खनिएकाे र साेही खाल्डाेमा जमेकाे पानीका कारण त्यस ठाउँमा सडक भासिएकाे छ ।