नेपाल मुस्लिम इत्तेहाद संगठन तनहुँको अध्यक्षमा रमजान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल मुस्लिम इत्तेहाद संगठन तनहुँको अध्यक्षमा रमजान

    खबरपुञ्ज संवाददाता

    ७ कार्तिक २०८१, बिहीबार

    दमाैली । नेपाल मुस्लिम इत्तेहाद संगठन नेपाल तनहुँको अध्यक्षमा पुनः रमजान अली चयन
    भएका छन् । नेपाल मुस्लिम इत्तेहाद संगठन तनहुँको बिहीबार दमौलीमा सम्पन्न पाँचौ जिल्ला अधिवेशनबाट अलीको नेतृत्वमा ११ सदस्यिय जिल्ला कमिटी सर्वसम्मत चयन भएको छ ।

    संगठनको उपाध्यक्षमा आइसा खातुन, सचिवमा नुरक खान र उपसचिव एलिजा मिया
    चयन भएका छन् ।