लियो क्लव अफ तनहुँको अध्यक्षमा आकाश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लियो क्लव अफ तनहुँको अध्यक्षमा आकाश

    खबरपुञ्ज संवाददाता

    ८ कार्तिक २०८१, शुक्रबार

    दमौली । लियो क्लव अफ तनहुँको अध्यक्षमा आकाश खनाल चयन भएका छन् । क्लवको शुक्रबार बसेको विशेष बैठकले खनाललाई अध्यक्ष चयन गरेको हो ।

    यसअघिका अध्यक्ष सागर घिमिरेले व्यक्तिगत कारण देखाउँदै समय दिन नसक्ने बताएपछि खनाललाई अध्यक्ष चयन गरिएको हो । खनाल क्लवको द्वितीय उपाध्यक्षको जिम्मेवारीमा थिए ।