तनहुँका सिडिओ गौतमको सरुवा, थापा आउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका सिडिओ गौतमको सरुवा, थापा आउने

    खबरपुञ्ज संवाददाता

    ८ कार्तिक २०८१, शुक्रबार

    दमौली । तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको सरुवा भएको छ । गृह मन्त्रालयले गौतमलाई गुल्मी जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको हो।

    गौतम करिब नौ महिना तनहुँमा कार्यरत रहे ।

    तनहुँमा गृह मन्त्रालयबाट श्यामकृष्ण थापा सिडिओको रुपमा आउने भएका छन् ।