दमाैलीमा दुई फूलकाे ताेरण तारियाे (तस्बिर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमाैलीमा दुई फूलकाे ताेरण तारियाे (तस्बिर सहित)

    खबरपुञ्ज संवाददाता

    २६ कार्तिक २०८१, मंगलवार

    दमाैली । हरिबाेधनी एकादशीकाे अवसरमा दमाैलीस्थित सेतीमादी नदीमा दुई वटा फूलकाे ताेरण तारिएकाे छ । व्यास नगरपालिका-३ देउरालीनगर र ऋषिङ गाउँपालिका-१ झापुटारस्थित सेती नदीमा मङ्गलबार दुई वटा फूलकाे ताेरण तारिएकाे हाे ।

    व्यास नगरपालिका-१० र व्यास नगरपालिका-६ बाट ल्याइएकाे फूलकाे ताेरण नदीमा तारिएकाे हाे । व्यास नगरपालिका-६ बाह्रेबिसेका बलराम भण्डारीले फूलकाे ताेरण तार्दा दुवैपट्टि लिङ्गाे राखेर तार्ने प्रचलन रहँदै आएकाे जानकारी दिए ।

    May be an image of 2 people and flower
    May be an image of 7 people and templeMay be an image of 10 people, mountain and templeMay be an image of 2 people, crowd and templeMay be an image of 6 people, temple, crowd and textMay be an image of 4 people, temple, crowd and text

    सेतीमादी नदीमा विभिन्न ठाउँबाट ल्याइएका फूलकाे डाेली सेलाउने काम समेत गरिएकाे छ । एकादशी मेला भर्न विभिन्न ठाउँबाट भक्तजन दमाैली आएका थिए ।