उपनिर्वाचन : गोरखा-५ मा माओवादी विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    उपनिर्वाचन : गोरखा-५ मा माओवादी विजयी

    खबरपुञ्ज संवाददाता

    १५ मंसिर २०८१, आईतवार

    काठमाडौँ । गोरखा नगरपालिका–५ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा माओवादी विजयी भएको छ । नेकपा माओवादी केन्द्रका विष्णुबहादुर मगर ४ सय ८६ मत ल्याउँदै विजयी भएका हुन् ।

    प्रतिस्पर्धी नेपाली कांग्रेसका भाईकाजी आलेले ४ सय २ मत प्राप्त गरे । नेकपा एमालेका दुर्गामाया थापाले ३ सय ४५ मत प्राप्त गरिन् ।