काठमाडौ । दार्चुला केन्द्रविन्दु भएर मंगलबार राति भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दार्चुलाको अपि हिमाल आसपास राति ९:२५ बजे ४.० रेक्टरको भूकम्पको धक्का महशुस गरिएको हो ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.