आँबुखैरेनीमा राष्ट्रपति रनिङशिल्ड प्रतियाेगिता सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा राष्ट्रपति रनिङशिल्ड प्रतियाेगिता सुरु

    खबरपुञ्ज संवाददाता

    ९ माघ २०८१, बिहीबार

    दमाैली । आँबुखैरेनी गाउँपालिकास्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएकाे छ । रामशाह माविकाे प्राङ्गणमा आयाेजित कार्यक्रमकाे संविधानसभा सदस्य आशा काेइरालाले उद्घाटन गरिन् ।

    कार्यक्रममा ३००० मि. रेस, २०० मि. रेस, लङ जम्प, ट्रिपल जम्प, शटपुट, र भलिबल छात्र लगायतका खेलहरु सञ्चालन हुनेछ ।

    प्रतियाेगिताले विद्यालय र गाउँका युवाहरुलाई खेलकुदको क्षेत्रमा उत्साहित गर्दै उनीहरूको शारीरिक क्षमता र मानसिक दृढता पनि विकास गर्न सहयाेग गर्ने गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालले बताइन् ।