राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्देको सभापतिमा मनोज अधिकारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्देको सभापतिमा मनोज अधिकारी

    खबरपुञ्ज संवाददाता

    १६ माघ २०८१, बिहीबार

    दमौली । राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्देको सभापतिमा मनोज अधिकारी चयन भएका छन् । बिहीबार भएको भेलाले अधिकारीको सभापतित्वमा कार्यसमिति चयन गरेको छ।

    जसअनुसार उपसभापतिमा उदयराज आचार्य, सचिवमा विमल रानाभाट चयन भएका छन् ।

    भेलालाई पार्टीका केन्द्रीय सहप्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य एवं सांसद हरि ढकाल, शिव नेपाली लगायतले सम्बोधन गरेका थिए ।