काठमाडौ । सिंहदरबारस्थित खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयमा आगलागी भएको छ। शनिबार अहिले बिहान आगलागी भएको हो।
प्रहरीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।थप विवरण आउन बाँकी छ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.