दमाैली । नेकपा माओवादी केन्द्रले तनहुँका संयोजक मदन आलेलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य मनोनित गरेको छ ।
आइतबार माओवादीले आलेलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्य मनोनित गरेको हो ।