रोटर्याक्ट क्लव अफ दमौलीको अध्यक्षमा गोविन्द, कार्यसमितिमा को-को ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रोटर्याक्ट क्लव अफ दमौलीको अध्यक्षमा गोविन्द, कार्यसमितिमा को-को ?

    खबरपुञ्ज संवाददाता

    १६ जेष्ठ २०८२, शुक्रबार

    दमौली, १६ जेठ । रोटर्याक्ट क्लव अफ दमौलीको अध्यक्षमा गोविन्द तिमिल्सिना चयन भएका छन् । वर्ष २०२५/२६ का लागि तिमिल्सिनाको अध्यक्षतामा क्लवको नयॉ समिति चयन भएको छ ।

    क्लवको उपाध्यक्षमा विपीन गौली, उमेश पौडेल, सचिवमा करण नेपाली, कोषाध्यक्षमा पवन पौडेल चयन भएका छन् ।