दमाैली, १७ जेठ । सामाजिक अभियान्ता सुदीप गफ्फारकाे नेतृत्वमा शनिबार बुल्दीखाेलामा वृहत सरसफाइ गरिएकाे छ । बुल्दीखाेलालाई सफा र स्वच्छ राख्न बुल्दीखाेलामा सरसफाइ गरिएकाे हाे ।