दमाैली, १७ जेठ । तनहुँको व्यास नगरपालिका–११ पोल्याङमा चैते धानले हरियाली देखिएको फाँट । यो ठाउँ धान उत्पादनका लागि प्रख्यात मानिन्छ ।