आईपीएलको फाइनल खेलमा आरसीबी र पन्जाब भिड्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    आईपीएलको फाइनल खेलमा आरसीबी र पन्जाब भिड्दै

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०८२, मंगलवार

    काठमाडौं, २० जेठ। इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदै छ ।

    मङ्गलवार हुने फाइनलमा रोयल च्यालेन्जर बंगलोर (आरसिबी) र पन्जाब किङ्स भिड्दैछन् ।

    यो खेल मङ्गलवार साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ ।

    यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका भएता पनि उपाधि हासिल गरेको छैनन।