ऋषिङमा ग्यास चुहिएर आगलागी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङमा ग्यास चुहिएर आगलागी

    खबरपुञ्ज संवाददाता

    २० जेष्ठ २०८२, मंगलवार

    दमौली, २० जेठ । तनहुँको ऋषिङ गाउँपालिका-७ पोखरीभञ्ज्याङस्थित एक पसलमा मंगलबार आगलागी भएको छ।

    कच्ची घरमा लागेको आगोले पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको छ । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।