दमाैली, २० जेठ । तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित चैते धानको हरियाली फाँट । गजौडे फाँट कृषि उत्पादनका लागि प्रसिद्ध रहेको छ ।