मंगलबारदेखि सम्पर्कविहिन भएका ताराप्रकाश भेटिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मंगलबारदेखि सम्पर्कविहिन भएका ताराप्रकाश भेटिए

    खबरपुञ्ज संवाददाता

    ४ असार २०८२, बिहीबार

    दमौली, ५ असार । तनहुँको शुक्लागण्डकी नगरपालिकामा कार्यरत अमिन ताराप्रकाश खड्का मगर बिहीबार बिहान भेटिएका छन् ।

    भूमि समस्या समाधान आयोग, ताहाचलद्धारा करार गरी अव्यवस्थित बसोबासी तथा भूमीहिनको समस्या समाधान सम्बन्धी कार्यमा सहयोग गर्न शुक्लागण्डकी नगरपालिकामा खटिएका उनी वडा नं ४ पुल्चोकमा भेटिएका छन् । उनलाई उपचारका लागि जिपी अस्पताल लगिएको छ ।