व्यास युवा परिषद्मा ४० युवा छानिए, तीन वडाका युवा समेटिएनन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास युवा परिषद्मा ४० युवा छानिए, तीन वडाका युवा समेटिएनन्

    खबरपुञ्ज संवाददाता

    ४ असार २०८२, बिहीबार

    दमाैली, ५ असार । व्यास नगरपालिकाले गठन गरेकाे व्यास युवा परिषदमा ४० युवा छनाेट भएका छन् । नगरभित्रका युवाहरुले दिएकाे आवेदनका आधारमा याेग्यता पुगेकाकाे आवेदन स्वीकृत गरी ४० युवा छनाेट गरिएकाे हाे ।

    नगरका सबै वडा, वर्ग, जातजाति, समूह, र समुदायको प्रतिनिधित्व रहने यो परिषदमा रहेर युवाहरुले चुनौती र अवसरका बारेमा नगरपालिकासँग नजिक रहेर काम गर्ने विश्वास लिइएकाे छ ।

    १४ वडामध्ये व्यास-४, ८ र ९ का का युवा भने परिषद्का लागि छनाेट भएका छैनन् ।

    May be an image of blueprint and text