तनहुँमा वर्षा, सतर्कता अपनाउन आग्रह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा वर्षा, सतर्कता अपनाउन आग्रह

    खबरपुञ्ज संवाददाता

    ४ असार २०८२, बिहीबार

    दमाैली, ५ असार । तनहुँका विभिन्न ठाउँमा बिहीबार राति भारी वर्षा भएकाे छ । जिल्लाका विभिन्न भागमा वर्षा भइरहेकाे छ ।

    तनहुँ सहित गाेरखा, लमजुङमा समेत वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह गरिएकाे छ ।