दमाैली, ७ असार । तनहुँकाे शुक्लागण्डकी नगरपालिक-५ बेलचाैतारामा बसकाे ढाेकाबाट खसेर शनिबार राति एक जना घाइते भएका छन् । पोखराबाट खैरेनीटारतर्फ आउँदै गरेको यात्रुवाहक बसको ढोकाबाट खसेर एक यात्रु घाइते भएका हुन् ।
घाइतेलाई स्थानीयले उद्धार गरी उपचारका लागि जिपी काेइराला श्वासप्रश्वास उपचार केन्द्र लगेका छन् ।