दमौली, ९ असार । तनहुँ टि २० क्रिकेटको फाइनल खेल वर्षाले प्रभावित भएको छ। सोमबार बिहान हुने भनिएको फाइनल खेल अविरल वर्षाले प्रभावित भएको हो ।
पेलिकन्स क्लव र दमौली क्रिकेट क्लबबीच फाइनल खेल हुँदैछ । वर्षा रोकिएपछि क्रिकेट पिच सफा गरेर खेल खेलाइने तनहुँ जिल्ला क्रिकेट सङ्घका अध्यक्ष मदन तिमिल्सिनाले जानकारी दिए ।