गोल्लामा ट्याङ्कर दुर्घटना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गोल्लामा ट्याङ्कर दुर्घटना

    खबरपुञ्ज संवाददाता

    १७ श्रावण २०८२, शनिबार

    दमौली, १७ साउन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ गोल्लामा शनिबार बिहान ट्याङ्कर दुर्घटना भएको छ । डुम्रेबाट दमौली आउँदै गरेको भारतीय नम्बर प्लेटको ट्याङ्कर दुर्घटना भएको हो ।

    दुर्घटनामा ट्याङ्कर चालक घाइते भएका छन् । यस ठाउँमा पछिल्लो समय ट्याङ्कर दुर्घटना हुने क्रम बढ्दो छ ।