दमौली बजारमा डेढ घण्टा विद्युत अवरुद्ध हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौली बजारमा डेढ घण्टा विद्युत अवरुद्ध हुँदै

    खबरपुञ्ज संवाददाता

    २० श्रावण २०८२, मंगलवार

    दमौली, २० साउन । दमौली बजारमा डेढ घण्टा विद्युत अवरुद्ध हुने भएको छ । व्यास नगरपालिका-४ पुरानो ट्राफिक चोक दुर्गा मन्दिर अगाडिको दुई सय केभीए ट्रान्सफर्मर परिवर्तनका लागि बिहान ९ बजेदेखि १०:३० सम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले जनाएको छ ।

    सकभर विद्युत सेवा अवरुद्ध कम हुने गरि ट्रान्सफर्मर बदली गरिने जनाइएको छ ।