पाेखरा, २० साउन । म्याग्दीकाे गुर्जाखानी केन्द्र भएर मङ्गलबार भूकम्प गएकाे छ । दिउँसाे १:२ बजे गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्पकाे धक्का महशुस भएकाे हाे ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.५ रेक्टरकाे धक्का महशुस गरिएकाे छ ।
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.