दमौलीमा मनाइयो विश्व आदिवासी दिवस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा मनाइयो विश्व आदिवासी दिवस

    खबरपुञ्ज संवाददाता

    २४ श्रावण २०८२, शनिबार

    दमौली, २४ साउन । ३१ औ विश्व आदिवासी दिवस शनिबार दमौलीमा मनाइएको छ । सांस्कृतिक कार्यक्रम सहित व्यास नगरपालिका-३ खुल्ला मैदानमा दिवस मनाइएको हो ।

    दिवसका अवसरमा विभिन्न जातजातिका संस्कृति प्रदर्शन गरिएको थियो । नेपाल आदिवासी जनजाति महासंघ व्यास नगर समन्वय परिषद्को आयोजनामा भएको कार्यक्रममा १३ वटा जातिको सहभागिता थियो ।