दमौलीमा निकालियो गाइजात्रा (फोटो सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा निकालियो गाइजात्रा (फोटो सहित)

    खबरपुञ्ज संवाददाता

    २५ श्रावण २०८२, आईतवार

    दमौली, २५ साउन । तनहुँ सदरमुकाम दमौलीमा आइतबार सॉझ गाइजात्रा निकालिएको छ । दमौलीस्थित तनहुँसुर भिमसेन गुठी, छंगेली नेवा खल, तनहुँ कालिका गुठीले गाइजात्रा निकालेका हुन् ।

    वर्षभरि मृत्यु भएका आफन्तको सम्झनामा जनैपूर्णिमाको भोलिपल्ट गाइजात्रा निकाल्ने परम्परा रहँदै आएको छ ।