तनहुँ र गाेरखाका पर्यटन र सामाजिक विकास कार्यालय गाभिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ र गाेरखाका पर्यटन र सामाजिक विकास कार्यालय गाभिने

    खबरपुञ्ज संवाददाता

    २६ श्रावण २०८२, सोमबार

    दमाैली, २६ साउन । तनहुँ र गाेरखामा रहेका दुई कार्यालय गाभिने भएकाे छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले तनहुँकाे पर्यटन तथा उद्याेग कार्यालय र गाेरखाकाे कार्यालय गाभेकाे छ ।

    पर्यटन तथा उद्याेग कार्यालय तनहुँमा रहने र यसकाे कार्यक्षेत्र तनहुँ र गाेरखा रहने भएकाे छ ।

    यस्तै सामाजिक विकास कार्यालय तनहुँ र गाेरखा गाभिने भएकाे छ । सामाजिक विकास कार्यालय तनहुँमा रहने र यसकाे कार्यक्षेत्र तनहुँ र गाेरखा रहनेछ ।

    प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिको प्रतिवेदन अनुसार आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।