असोज १ गते शोक बिदा दिने सरकारको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    असोज १ गते शोक बिदा दिने सरकारको निर्णय

    खबरपुञ्ज संवाददाता

    २९ भाद्र २०८२, सोमबार

    काठमाडौ, ३० भदौ । सरकारले यही असोज १ गते शोक बिदा दिने भएको छ । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा सरकारले शोक बिदा दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गरेको उनले बताए ।