दुई दिनपछि खुल्याे मुग्लिन नारायणगढ सडकखण्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दुई दिनपछि खुल्याे मुग्लिन नारायणगढ सडकखण्ड

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०८२, बिहीबार

    चितवन, ९ असाेज । मुग्लिन नारायणगढ सडकखण्ड दुईदिनपछि खुलेकाे छ । तुइनखाेलामा खसेकाे पहिराे बिहीबार राति १०:३५ बजे पन्छाएपछि उक्त खण्ड दुईतर्फी सञ्चालनमा आएकाे हाे ।

    सडक अवरुद्ध हुँदा हजाराै यात्रु बाटाेमै अलपत्र परेका थिए । दसैका बेला बाटाे अवरुद्ध हुँदा जनताले सास्ती पाएका थिए ।

    सडक सञ्चालन भएसँगै रोकिएका सयौँ सवारी साधनहरू गन्तव्यतर्फ लागेका छन् । मङ्गलबार इच्छाकामना गाउँपालिका वडा नम्बर ६ तुइन खोलामा पहिरो खसेको थियो । यस सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी गुड्ने गर्दछन् ।