चितवनको फिस्लिङमा पहिरो खस्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवनको फिस्लिङमा पहिरो खस्यो

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०८२, शनिबार

    चितवन, १८ असाेज । चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन–नागढुंगा सडक खण्ड बन्द भएको छ ।

    केही बेर अघि खसेको पहिरो हटाउन कम्तीमा तीन घण्टा लाग्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । धादिङको जवाङ खोलाको पहिरो हटाएपछि चितवनतर्फ आउने सवारी साधनहरु संचालनमा आएका थिए ।