इलाम पहिरोमा घाइते भएका दुई जनाको सेनाको हेलिकप्टरबाट उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कोशी

    इलाम पहिरोमा घाइते भएका दुई जनाको सेनाको हेलिकप्टरबाट उद्धार

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०८२, आईतवार

    काठमाडौ, १९ असोज । नेपाली सेनाको हेलिकप्टरले इलाममा पहिरोमा परी घाइते भएका दुई जनाको उद्धार गरेको छ।

    माङ्सेबुङ गाउँपालिका-१ पारीगाउँमा रहेका दुई जना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले जानकारी दिए।

    उनका अनुसार एक जना पुरूष र एक जना गर्भवती महिलाको उद्धार भएको हो।

    उनीहरूलाई विराटनगरस्थित अस्पतालमा लगिएको छ।