गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०८२, आईतवार

    पोखरा, १९ असोज । गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ। कोजाग्रत पूर्णिमाका अवसरमा गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको हो।

    गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषदको २०८१ चैत १२ को निर्णयानुसार भानु जयन्ती, कोजाग्रत पूर्णिमा, गण्डकी प्रदेश स्थापना दिवस र चैते दशैं लगायतका चाडपर्वमा बिदा हुनेछ।