चितवन, २० असोज । धादिङको घाटवेशीमा सोमबार मध्यान्ह पहिरो खसेको छ । पहिरोका कारण मुग्लिन काठमाडौ सडक अवरुद्ध भएको छ ।
पहिरा पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ ।
तस्बिर : विवेक पौडेल
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.