देउरालीमा माेटरसाइकल दुर्घटना हुँदा दुई घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देउरालीमा माेटरसाइकल दुर्घटना हुँदा दुई घाइते

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०८२, शुक्रबार

    दमाैली, २४ असाेज । तनहुँकाे व्यास नगरपालिका-१२ देउराली स्थित पृथ्वीराजमार्ग सडक खण्डमा शुक्रबार माेटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

    डुम्रेबाट दमौली तर्फ आउदै गरेको बा ७० प ४२९५ नम्बरकाे माेटरसाइकल चालक नियन्त्रण गुमाइ दुर्घटना हुँदा माेटरसाइकलमा सवार दुई जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

    घाइते हुनेमा माेटरसाइकल चालक काठमाडाै महानगरपालिका-१४ बस्ने २३ वर्षीय जेनिश मगर र सवार २४ वर्षीया आबिस्रा गुरुङ रहेकाे प्रहरीले जनाएकाे छ ।