बतासद्वारा नुरी हन्फी मदर्शालाई मस्जिदलाई ल्यापटप सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बतासद्वारा नुरी हन्फी मदर्शालाई मस्जिदलाई ल्यापटप सहयोग

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०८२, शुक्रबार

    दमौली, २४ असोज । मोहन बतास फाउण्डेशनका संस्थापक मोहन बतासले व्यास नगरपालिका-४ स्थित नुरी हन्फी मदर्शालाई ल्यापटप सहयोग गरेका छन् ।

    बतासले शुक्रबार मस्जिदमा आयोजित एक कार्यक्रमका बीच एक थान ल्यापटप सहयोग गरेका हुन् । बतासले दमौली मुस्लिम समाजका अध्यक्ष जमालदिन मियॉलाई उक्त ल्यापटप हस्तान्तरण गरेका हुन् ।