बालेन र सुदन विरुद्ध राष्ट्रिय युवा संघले तनहुँ प्रहरीमा किटानी जाहेरी दिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बालेन र सुदन विरुद्ध राष्ट्रिय युवा संघले तनहुँ प्रहरीमा किटानी जाहेरी दिने

    खबरपुञ्ज संवाददाता

    २७ आश्विन २०८२, मंगलवार

    दमौली, २८ असोज । राष्ट्रिय युवा संघ तनहुँले बालेन साह र सुदन गुरुङ विरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिने भएको छ ।

    संघले असोज ३१ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिन लागेको हो ।

    संघले लुटपाट, आगजनी, प्रहरी हत्या गरेको आरोपमा कारबाहीका लागि जाहेरी दिने नेकपा एमाले तनहुँ युवा फॉट इन्चार्ज देवान गुरुङले जानकारी दिए ।