दमाैली, १० कात्तिक । तनहुँको व्यास नगरपालिका-५ मानुङकोटबाट सोमबार बिहान देखिएको सूर्योदय । सूर्योदय र कुहिरो हेर्न मानुङकोटमा आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दो छ ।
तस्बिर : कृष्ण न्याैपाने
खबरपुञ्ज मिडिया हाउस प्रा. लि.